दक्षिण कोरिया: अध्यक्षसंग सोधपुछ



सोल,(एजेन्सी)
दक्षिण कोरियाली प्रहरीले बुधवार कोरियन एयरका अध्यक्ष चो यांग–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम दुरुपयोग गरेको आरोपमा सोधपुछ गरेको छ । हान्जिन समुहका अध्यक्ष समेत रहेका चोमाथि राजधानी प्योंगयांग स्थित निजी निवासमा राखिएका सुरक्षागार्डको भुक्तानी कोरियन एयरबाट गरेको अभियोग लगाइएको छ ।

चोले पत्रकारहरुसँग आफूले प्रहरीलाई घटनाका बारेमा सम्पुर्ण कुरा बताएको जानकारी दिएकाछन् । यो समेत उन ीतेश्रोपटक प्रहरी अनुसन्धानमा गरेका छन् । यसअघि २८ जुनमा उनलाई कर छलेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्