नेपालविरुद्ध माल्दिभ्स २–० ले अग्रतामा



काठमाडौँ ।
सुजुकी साफ च्याम्पियनसिप २०१८ फुटबलको सेमिफाइनल खेल नेपालविरुद्ध माल्दिभ्स २–० ले अग्रतामा गएको छ ।

खेल शुरु भएको ९ औँ मिनेटमा माल्दिभ्सले पहिलो गोल गरेको थियो भने खेलको ८४ औँ मिनेटमा अर्काे गोल थपेको छ ।

प्रतिक्रिया दिनुहोस्