काठमाडौंमा तीजको रौनक तस्वीरमा हेर्नुहोस्ः फोटो फिचर



काठमाडौं ।
काठमाडौंमा आज भाद्र शुक्ल तृतीया अर्थात् तीज हिन्दू धर्मावलम्बी महिलाहरू महादेवको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। आज पुजा गरिने महादेव लाई उमामहेश्वरको रुपमा पुज्ने चलन छ। आफ्नो नजिकका शिवालयमा पुगी पूजाअर्चना गर्ने गर्दछन्। काठमाडौ को शंखरापुर स्थित ज्योतिर्लिङेश्वर मा नाचगान गर्दै महिला ।

तस्वीरः मोनिका मल्ल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्