भारत: बघिनी मार्न नदिइने



नयाँदिल्ली,(एजेन्सी)
भारतको सर्वोच्च अदालतले मंगलवार पश्चिमी राज्य महाराष्ट्रमा बन अधिकारी रेन्जरहरुलाई एउटा नरभक्षी बघिनीलाई मार्नबाट रोक्न गरिएको अपिल वर्खास्त गरेको छ ।

अदालतले यदि बघिनीलाई नियनत्रणमा लिन असफल भएके खण्डमा त्यासलाई गोली ठोक्न रेन्जरहरुलाई रोक्न नसकिने जनाएको छ । सरकारी अधिकारीहरुल ेअहिले सम्म त्यस बघिनीको आक्रमणमा पाँच जना मानसिको ज्यान गइसकेको जनाएका छन् । तर बन्युजन्तु संरक्षण अभियन्ताहरुले भने तिनीहरुको ज्यान जानुमा बघिनी जिम्मेवार रहेकोबारे प्रश्न गरेका छन् । बनजंग फडानीको कारण प्रायशः बाघहरु गाउँ पस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्