बुबाको मुख हेर्ने दिनको अवसरमा आफ्ना पितृहरुको लागि श्राद्ध गर्नेहरुको घुँइचोः फोटो फिचर



काठमाडौँ ।
आज कुशे औंशि तथा बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा काठमाडौं को गोकर्ण स्थिति गोकर्णेस्वर मन्दिरमा आफ्ना दिवङगत पित्तृ हरुको लागि श्राद्ध गर्ने हरुको घुइँचो लागेको छ । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या बढेको बताइएको छ ।
तस्वीरः मोनिका मल्ल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्