प्रेस स्वतन्त्रता खोसिएको भन्दै पत्रकारहरुले शुक्रबार बानेश्वरमा गरेको प्रदर्शनः फोटो फिचर



काठमाडौँ ।
मुलुकी संहिताका केही प्रावधानले प्रेस स्वतन्त्रता खोसिएको र मुलुकी ऐन तुरुन्त संसोधनको माग गर्दै पत्रकारहरुले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन् ।
तस्बिरः अनिल आङदेम्बे

 

 

 

प्रतिक्रिया दिनुहोस्