भक्तपुरमा पन्चदान पर्व मनाइदैः फोटो फिचर



काठमाडौँ ।
भक्तपुरमा मनाइने बिभिन्न बौद्धपर्वहरु मध्ये पन्जराँ अर्थात् पन्चदान पर्व आज धुमधामका साथ् मनाइएको छ । यो दिनमा बिषेशत नेपालको बौद्ध परम्परा अनुसार बाहास् र बही (बिहार) मा प्रवर्जित भएका बौद्ध भिक्षुहरु (गृहस्थ भिक्षुहरु) लाई पाँच प्रकारका वस्तुहरु दान गरिन्छ । भक्तपुरमा पन्जराँ पर्व काठमाडौं, ललितपुर, बनेपा र ठिमीमा भन्दा बेग्लै रुपले चल्दै आएको छ । यो दिन यहाँका पाँचवटा विहारहरुमा स्थापित पाँच दीपंकर बुद्धलाई नगर परिक्रमा गराएर त्यसको पछिपछि दान लिने गृहस्थ भिक्षुहरु आउने गर्दछन् ।
तस्बिरः अनिल आङदेम्बे

 

 

 

 

प्रतिक्रिया दिनुहोस्