गन्तव्य तर्फ लाग्दै एक छात्र



डल्लु नजिकैको झोलुङ्गेपुलबाट विज्ञापन भएको प्लास्टिक ओडेर आफ्नो गन्तव्य तर्फ लाग्दै एक छात्र। केहिदिन यता उपत्यकामा बढेको गर्मी र भारि बर्षाका कारण जनजीवन प्रभावित भएको छ।
तस्विर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्