भुटानविरुद्ध नेपालको २ गोल



काठमाडौँ ।
साफ च्याम्पियनसिप फुटबल २०१८ को आजको नेपाल र भुटानबचिको खेलमा नेपालले २ गोल गरेको छ भने भुटान 0 रहेको छ । खेलको २१ औँ मिनेटमा आनन्त तामाङले पहिलो गोरका हुन् भने खेलको ७२ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टी मिस गरेतापनि सुनिलले गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्