नेपालको सानदार जीत हुने सम्भावनाः भुटानविरुद्ध ३ गोलले अग्रतामा नेपाल



काठमाडौँ ।
साफ च्याम्पियनसिप फुटबल २०१८ को आजको नेपाल र भुटानबचिको खेलमा नेपालले ३ गोल गरेको छ । खेलको २१ औँ मिनेटमा आनन्त तामाङले पहिलो गोल गरेका हुन् भने खेलको ७२ औँ मिनेटमा वमिल घर्ती मगरले पेनाल्टी मिस गरेतापनि सुनिलले गोल गरेका हुन् । त्यस्तै दोस्रो गोल भएको अर्काे ४ मिनेटमा नेपालका भरत खवासले गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्