ग्लोबल मार्केटमा जम्दै ब्रिटिस कलेज’ का विद्यार्थीहरु



काठमाडौं(नेस)
‘द ब्रिटिस कलेज’ले ब्रिटिस तथा अन्तर्राष्ट्रिय योग्यता प्रदान गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय रोजगारी क्षेत्रमा आवश्यक पर्ने ज्ञान, दक्षता र मान्यताहरु तथा रचनात्मक उद्यमी बन्ने प्रक्रियालाई यस कलेजले पूर्ति गर्दै आइरहेको छ ।

‘द ब्रिटिस कलेज’ले नेपाल तथा युकेका प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरुले नेपालमा नै एउटा प्रिमियम शिक्षा प्रदान गर्ने काम गरेका छन् । द ब्रिटिस कलेजले युके विश्वविद्यालयहरु (वेस्ट अफ इंङ्ल्याण्ड र लिड्स बेक्केट युनिभर्सिटी) ले प्रदान गरेको स्नातक कार्यक्रमहरु र स्नातकोत्तर कार्यक्रमहरु पढाउ“दै आइरहेको छ ।

मार्केटमा डिमाण्ड भएका जागिरहरुलाई मध्यनजर गर्दै पाठ्यक्रमहरु पढाइरहेको बताइएको छ र्। लोकल–टु–ग्लोबल’ दष्टिकोणमा डिग्री र कोर्सहरुको प्रावधानमा अगाडि बढिरहेको छ ।विद्यार्थीहरु एक्सचेन्जप्रोगाम, बहुराष्ट्रिय कम्पनीहरुमा इन्टनसिप जस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई विशिष्ट अनुभवको महसुस गराएको छ।

ब्रिटिस कलेजले अफर गर्दै आइरहेको कोर्सहरु
बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, एमबिए (एक्जीक्युटिभ),एमबिए (ग्राजयट), एमएस्सी इन्टरनेशनलबिजेनस म्यानेजमेन्ट, बिएस्सी (हन्स) कम्प्युटिङ, एमएस्सी इन्फरमेशन एण्ड टेक्नोलोजी, क्याब्रिज एसिसमेन्ट ए लेभल जस्ता कोर्सहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्