अमेरिका: लेविन्स्की रिसाइन्



वासिंगटन,(एजेन्सी)
विगतमा अमेरिकी पुर्व राष्ट्रपति विल क्लिन्टनसंग यौन काण्डमा मुछिएकी राष्ट्रपति भवनका पुर्व कर्मचारी मोनिका लेविन्स्किीले आफु र क्लिन्टनबिचको सम्बन्धबारे प्रश्न सोधिएपछि मंगलवार इजरायलमा अन्तर्वार्ता नै बिचैमा छोडेर हिँडेकी छिन् । उनले ट्विटर मार्फत आफुसंग अनावशइक प्रश्नहरु गरिन थालेपछि अन्तर्वार्ता छोडेर हिंँडेको स्विकार गरेकी छिन् ।

तर इजरायली न्युज आउटलेट च्यानल २ न्युजले भने आफुले लेविन्स्किीको संवेदनशिलताको सम्मान गर्ने जनाउँदै उनलाई धन्यवाद व्यक्त गरेको छ । उनले क्ल्निटनसंगको सम्बन्ध उनको पद र शक्तिको दुरुपयोगको परिणामा मात्र भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्