काश्मिरमा सानी छोरीकै सामु प्रहरीको हत्या



श्रीनगर,(एजेनसी)
भारतको सरकारी तथ्यांक अनुसार भारत अधिनस्थ काश्मिरमा लडाकुहरुबाट कम्तिमा ३१ जना प्रहरीको ज्यान गएको छ । पत्रकार समिर यासिरले उक्त राज्यका प्रहरीले कति हदसम्म लडाकुहरुके आक्रमण खेपिरहेको तथया सार्वजनिक गरेका छन् । गत २२ अगष्टमा प्रहरी मोहमद असरफ दारलाई उनकै भान्छाकोठामा उनकी एक वर्षिया छोरीको आँखा सामु नै हत्या गरिएको थियो ।

सो घटना मुश्लिमहरुको पवित्र पर्व इदउल अधाको दिन भक्एो थियो ।
४५ वर्षिय सहायक प्रहरि निरीक्षक मोमदलाई काश्मिरको मध्य भागमा सरुवा गरिएको थियो । तर आफ्नी पत्नी र तिनजना सनतानसंग विदा मनाउन उनी घर फर्केक थिए ।

उनको परिवार दष्क्षिणी काश्मिरको पुल्वामा जिल्लाको धान खेत र फलफुल वारीले घेरिएको लार्भे गाउँमा बस्ने गरेका छन् । सोही क्षेत्रमा २०१६ का ेजुलाईमा चर्चित लडाकु नेता बुर्हान वाणीको भारतिय सुरक्षाकर्मिबाट हत्या भएके थियो ।

सोही घटनापछि स्थानिय प्रहरीहरु लडाकुहरुको आक्रमणको निशाना बन्न थालेका छन् । त्यहाँका अधिकांश प्रहरी मुशिलम समुदायक ैरहेका छन् । केहि महिना यता स्थानिय प्रशासनले ति प्रहरीहरुलाई आफ्ना घर नफर्कन उर्दी जारी गरेको छ ।

जम्मु काशिमरका प्रहरी महा निदेशक शेष पावल वेदले यदि दक्ष्ािँणी काशिमरी क्षेत्रमा रहेका प्रहरीहरुलाई घर फर्कन अत्यवशइक ैभएके स्थितीमा थप सतर्कता अपनाउान निर्देशन दिइएको स्थानिय संचार माध्यमलाई जानकारी दिएका छन् । सन् १९८९ देखि मुश्लि पृथकतावादीहरुले मुश्लिम बाहुल्य काशिमरमा भारतिय शासन विरुद्ध शसस्त्र आन्दोलन शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्