म्यानमारकी प्रथम महिला पाटनमा



बिम्स्टेकको चौथो शिखर सम्मेलनमा आएकी म्यानमारकी प्रथम महिला चो चोले शुक्रबार पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छिन् । उनलाई ललितपुरका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए ।

तस्विर उजाेल डंगाेल (नेस)

 

प्रतिक्रिया दिनुहोस्