नविन



पुर्व बिएमडब्ल्यु र इन्फिटी कार्यकारीहरुले स्थापना गरेको चीन स्थित नयाँ अटोमेकर बेटोनले निर्माण गरेको नयाँ विद्युतिय एसयुभी गाडी । बेटोनले उत्पादन गरेका पहिलो १० नयाँ गाडी यसैबर्षको अन्त्यसम्ममा अमेरिका पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्