फ्रान्स: रेडियोबाट राजिनामा



पेरिस,(एजेन्सी)
फ्रान्सका वातारिण मन्त्री निकोलस हलोटले नाटकिय ढंगले मंगलवार रेडियोको प्रत्यक्ष कार्यक्रम अन्तर्गत राजिनामा दिएक छन् । फ्रान्सका राष्ट्रपति इम्मान्युयल म्यक्रोन स्वयम पनि उनको यस कार्यबाट आश्चर्यमा परेका छन् ।

टेलिभिजनका पुर्व प्रस्तोता तथा हरित क्रान्तिका अभियन्ता हलोटले जलावायु परिवर्तन र अन्य वातावरणिय खतराका विषयलाई लिएर गरिएको सम्बोधन प्रति असन्तुष्ट भएकाले राजिनामा दिएक ेबताएक छन् । उनले सरकारमा आफु निकै एक्लिएको महशुस भएके पनि बताएका छन् । उनले आफुले राजिनामा दिन चाहेको पत्नीलाई समेत जानकारी नभएके बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्