नेपाल बंगलादेशल बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
नेपाल बंगलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभे्रको नालास्थित श्रृष्टिकान्त आधारभँत विद्यालयलाई २ लाख ७५ हजार रुपियाँ सहयोग गरेको छ । सो रकमबाट विद्यालयमा बेन्च निर्माण गरिने बताइएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना उक्त विद्यालयलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्