तस्विरमा बसन्तपुरको गाईजात्रा



नेपाल समाचारपत्र, काठमाडौं ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा काठमाडौं स्थित बसन्तपुरमा पनि गाईजात्रा धुमधामका साथ मनाईएको छ ।

नेपाल समाचारपत्रका लागि फोटो पत्रकार उज्जोल डंगोलले लिएका केहि तस्विरहरु

प्रतिक्रिया दिनुहोस्