मातृत्व जागेपछि



अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स स्थित एक बाल अस्पतालमा खटिएका महिला प्रहरी अधिकृत सेलेस्टी ज्याक्विलिन आयला रुँदै गरेका एक बच्चालाई शान्त पार्न आफनै स्तनपान गराउँदै । उनको यो तस्वीर ब्यापक भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्