अलपत्र परेको कन्टेनर



नुवाकोटको तिरतिरे भीरमा आएको पहिरोमा अलपत्र परेको कन्टेनर । लगातारको वर्षाले गर्दा नुवाकोटको तिरतिरे भीरमा पानी परेसँगै हिलो माटो बग्दा सडक अवरुद्ध हुने गरेको छ ।

तस्वीर: शालिकराम चालिसे, नुवाकोट

प्रतिक्रिया दिनुहोस्