राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ



काठमाडौं ।
राजधानीको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई आज दिउँसो एवान रेस्टुरेन्टबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण अझै प्रहरीले खुलाएको छैन ।
‘थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्