बर्थडे सेलिब्रेशन



हास्य टेलिश्रृंखला भग्रगोलका सिते बा मधुसुदन पाठक शनिबार सहकर्मी कलाकारहरूका साथ बर्थडे मनाउँदै। पाठकले आप्mना साथमा कुुमार कट्टेल ‘जिक्रीु र अर्जुन घिमिरे ‘पांडे बुडाु, दीपक आचार्य र अशोक धिताल तथा व्यसायी नविन हुमागाईंद्वारा राजधानीको डिल्लीबजारमा सञ्चालन गरेको इचिबान रेष्टुराँमा कलाकार तथा परिवार र साथीभाईका साथ ३०औं बर्थडे मनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्