एप्पलको कम्युटर ह्याक



मेलबर्न (एजेन्सी)
एप्पलको एक प्रशंसक भएको बताउने एक अष्ट्र्ेलियन युवकललाई उक्त १० खर्ब डलर सम्पती भएको कम्पनीको क्प्युटरलाई लाई ह्याक गरेका छन् ।

उनी माथि ९० जिगाबाइट सुरक्षित फाइलहरु चोरेको र प्रयोगकर्ताहरुको अकाउन्टसम्म पहुँच बनाएको आरोपमा मुद्दा चलाइएको ‘द एज‘ अखबारले जनाएको छ । मेलबर्न स्थित एक बाल अदालतमा भएको सुनुवाइपछि एप्पलले तत्काल आफना प्रयोगकर्ताहरुलाई एक विज्ञप्ती मार्फत निश्चिन्त रहन भनेको छ । उमेर १६ बर्ष भएकोले नामसार्वजनिक नगरिएका ती युवकले एक बर्षमा एप्पलको मेनफ्रममा कयौं पटक ‘ह्याक्की, ह्याक ह्याक‘को नाममा प्रवेश गरेको बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्