रिलायन्स लाइफ इन्स्योरेन्सको पाँच नयाँ शाखा थप



काठमाडौं, (नेस)
रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौंको चाबहिल, कलंकी, महाराजगन्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपा गरी ५ वटा शाखाको उद्घाटन गरेको छ।

उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीलगायत स्थानीयबासिन्दाका
उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्