जापानः प्रतिमा विवाद



फुकुसिमा,(एजेन्सी)
जापानको फुकुसिमा शहरका वासिन्दाले रक्षात्मक पहरिनमा रहेका एकजना बालकको प्रतिमा प्रति आक्रोश व्यक्त गरेका छन् । तिनीहरुले सन् २०११ मा त्यहाँ भएको आणविक भटी चुहावटको कारण अझैपनि फुकुसिमा असुरक्षित रहेको भन्ने सन्दे सो प्रतिमाले दिनसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यसबेला आएको भयानक सुनामीको कारण सो आणविक छकारण सो आणविक भटी क्षतिग्रस्त भएपछि त्यसवाट विकिरण चुहावट भएके थियो । यस घटनालाई युक्रेनको चेनोर्विलको आणविक भटी पछिको अर्को ठूलो विपत्तिको रुपमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्