कुपण्डाेलकाे बीच सडकमै प्रेसर कुकर बम भेटियाे



काठमाडाैँ । ललितपुरकाे कुपण्डाेलमा भर्खरै प्रेसर कुकर बम भेटिएकाे छ ।
स्टकुटरमा अाएका दुर्ई जनाले कुकुर बम राखेर भागेका हुन । घटनास्थलमा स्कुटर नै छाडेर बम राख्नेहरु भागेका छन ।
बीच सडकमै बम राखिएकाले सवारीसाधन अावतजावत बन्द भएकाे छ । प्रहरीले घटनास्थल पुगेर बम डिस्पाेज गर्नलागेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्