फेरि इन्गेजमेन्ट



नायिका प्रियंका कार्की र नायक आयुषमान् देशराज जोशी राजधानीमा इन्गेजमेन्ट सेलिब्रेसनमा। केहीअघि पारिवारिक सदस्यका सामु औंठी साटासाट गरेर इन्गेजमेन्ट गरेको यो जोडीले साथीसंगीमाझ औंठी नै साटेर इन्गेजमेन्ट सेलिब्रेसन (रिसेप्सन) गरेको हो।

तस्वीर : कोरियोग्राफर कविराज गहतराजको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्