सिजीका विजेतालाई टिभी प्रदान



काठमाडौं, (नेस)
सिजीले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशाली लक्की ड्र विजेतालाई आफ्नै त्रिपुरेश्वरस्थित शोरुममा एक कार्यक्रम आयोजना गरी टिभी प्रदान गरेको छ ।

कम्पनीले कटारीकी शोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरी आगामी दिनमा पनि सिजीका टिभी किन्नका लागि प्रोत्साहन गर्दै कार्यक्रम सम्पन्न गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्