वर्षाको खुशी



मेरो हर खुशीमा बोलको गीतको म्युजीक भिडीयो सार्बजनिक भएको छ। बिप्लब चापागाईंले गाएको गीतमा बिसाल
गौतमको शव्द र संगीत रहेको छ।

रोमान्टिक शैलीको गीतमा बर्षा सिवाकोटी र महेश खड्कालाई फिचरिङ गरिएको छ। प्रकाश धितालले निर्देशन गरेको भिडीयो जर्सिंङपौवामा खिचिएको हो। भिडियोमा उत्सब दाहालको छायांकन र निसान घिमिरेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्