फिनल्यान्ड: गर्मीले लामखुटे चट



हेलेन्सिकी ,(एजेन्सी)
फिनल्यान्ड बढेको अस्वाभाविक तापक्रमको कारण लामखुटेहरु धमाधम मन थालेको तर रगत चुस्ने अन्य किराफटेँग्रा भने बढन थालेको बुधवार संचार माध्यमले जनाएके छ । जलवायु तथा मौसम विभागले यसपालि युरोपभरि नै नयाँ किर्तिमान सहित गर्मी चकेको जनाएको छ ।

फिनिस विशेषज्ञहरुले जुलाई महिना अहिले सम्मकै सबैभन्दा गर्मी भएके र एउटा शहरको तापक्रम ३३ दशमलव ७ डिग्री सेल्सियस पुगेको बताएक छन् । प्रायशः गर्मीयाममा फिनल्यान्डको केहि भागबाट लामखुटे गायवै हुने गरेको छ । दुग्ध व्यवशायी कृषकहरु पनि गर्मीबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्