इंग्लिस क्रिकेटर बेन स्टोक्स अदालत जाँदै



इंग्लिस क्रिकेटर बेन स्टोक्स आफुसँग जोडिएको झगडाको मामिलाको सुनवाईमा ब्रिस्टलस्थित अदालतमा जाँदै । गत वर्ष २५ सेप्टेम्बरमा ब्रिस्टल नाइटक्लबमा मदिरापान गर्दै राति झगडा गरेको उनीमाथि आरोप छ ।

उनले दुई व्यक्तिलाई सडकमै झगडा गर्दा बेहोस गरिदिएका थिए । यो घटनापछि स्टोक्सलाई निलम्बित गरिदिएको थियो । उनले अस्टे«लियाले ४–० ले जितेको एसेसमा खेल्न पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्