ललितपुरमा बाढीको वितण्डाः लुभु खोलाले गाडी बगायो



काठमाडाैँ । काठमाडाैँ उपत्यकाको ललितपुरमा बाढीले बितण्डा मच्चाएको छ । निरन्तरको अविरल वर्षासँगै अाएको बाढीले एउटा कार समेत बगाएको छ ।

अझै पानी परीराखे बाढी बस्तीमा पस्ने जोखिम समेत देखिएको छ । अन्य ठाउँका खोला र नदीहरूमा पनि अाज पानीको सतहले खतराको स्तर पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तस्बीरः पत्रकार डिल्ली अाचार्यको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्