रसियामा समलिंगी अभियन्ताको प्रदर्शन



मस्को,(एजेनसी)
रसियाको सेन्ट पिर्टिवर्गमा यौन अल्पमत समुहहरुको हक हित र अधिकारकाबारे विरोध प्रदर्शनमा उत्रेको कम्तिमा पचिसजना समलिंगि तथा तेश्रोलिंगी ( एलजिविटी ) अधिकारवादी अभियन्तालाई शनिवार प्रहरीले हिरासतमा लिएका छन् ।

करिव ६० जना अभियन्ता सो शहरको विरोध ¥याली निषेध गरिएको मुख्य चोकमा भेला भएक थिए । प्लेकार्ड र इन्द«ेनी रंगका झण्डा बोकेका तिनीहरुले एलजिविटी ) का अधिकार संरक्षित गरिनुपर्ने नारा लगाएका थिए ।

सन् २०१३ मा रसियामा समलिंगी प्रोपोगान्डा फैलिन नदिन त्यस्ता गतिविधिमाथि प्रतिवनध लगाउन एउटा विशेष विधेयक पारित गरेको थियो । उक्त कार्यक्रमका आयोजकहरुले ¥यालीलाई भेलाको नाम नदिनका लागि प्रत्येक प्रदर्शनकारीले एक्लाएक्लै विरोधमा उत्रेको जनाएका छन् ।

प्रहरी र प्रदर्शनकारीबिच खासै कुनै भिडन्त भएको थिएन । तर तिनीहरुले बोकेका प्रदर्शकारी सामग्रीलाई जवर्जस्ती प्रहरी भ्यान यस कार्यक्रमका सहआयोजक एलेक्सेइ नाजारोभले प्रहरीले सबैभन्दा बढि रंगीन झण र पोशाक लगाएका प्रदर्शनकारीहरुमाथि ध्यान केन्दि«त गरेको एएफपि समाचार निकायलाई बताएके छ ।

प्रतिक्रिया दिनुहोस्