ध्वस्त



फिलिपिन्सको लुजोन टापुमा तस्करी गरिएका ५५ लाख डलर मूल्यबराबरका ६८ विलासी गाडी र मोटरसाइकल नष्ट गरिँदै। तस्करी तथा भ्रष्टाचार नियन्त्रणअन्तर्गतको उक्त कार्यक्रममा राष्ट्रपति रोड्रिगो डुटेर्टे आफैं उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्