पर्यटन प्रवद्र्धनमा सरकारको ५ वर्षे कार्यदिशा



काठमाडौं (नेस)
सरकारले आगामी ५ वर्षभित्र २५ लाख पर्यटन भित्र्याएर कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत बढी पु¥याउने महत्वाकांक्षी योजना अघि सारेको छ

सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सहभागी रहेको कार्यक्रममा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन क्षेत्रको विकासको पाँच वर्षीय कार्यदिशा’ सार्वजनिक गरेको हो । उक्त कार्यदिशामा त्यस क्षेत्रको नीतिगत सुधार, पँर्वाधार विस्तार र विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम बनाएर आर्थिक समृद्धि हासिल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्