निरंकुशता विरुद्ध विरोध र्याली



राप्रपा प्रजातान्त्रिकले सर्वसत्तावाद , आत्यधिक कर ,चरम मूल्यवृद्धि र निरंकुशता विरुद्ध विरोध र्याली आयोजना गरेको छ। सो विरोध कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले भिभिन्न झाकी र नारा सहित सरकारप्रति विरोध गरेका थिए।
तस्विर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्