सरिता श्रेष्ठ



नेपालकी सरिता श्रेष्ठले भारतको कोलकातामा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेकी छन् । सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख रामकुमार थारुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्