ताजिकिस्तान: भिडियो सार्वजनिक



डुसान्बे,(एजेन्सी)
इस्लामिक स्टेट (आइएस) ले ताजिकिस्तानमा आइतवार चारजना साइकल चालक हत्या गर्ने पुरुषहरुको एक समुहबारे मंगलवार एउटा भिडियो सार्वजनिक गरेको छ । तिनीहरुलाई कारले किचेर हत्या गरिएको घटनाको जिम्मेवारी पनि आइएसले लिएको छ ।

यस अघि न ैताजिक सरकारले उक्त घटनामा जिउाद ैगिरफतार गरिएका एक् आशंकित व्यत्तिले यसमा आइएसको हात रहेको बताएको कुरा सार्वजनिक गरिसकेको छ । राजधानी डुसान्बे देखि दक्षिण पुर्वमा पर्ने दान्गहारामा भएको सो अक्रमणमा दुईजना अमेरिकी , एक स्विस र एक डच नागरिक मारिएक थिए ।

प्रतिक्रिया दिनुहोस्