जिम्वावे: चुनाव प्रारम्भ



हरारे,(एजेन्सी)
लामो समय देखि सत्तामा रहेका पुर्व राष्ट्रपति रोवर्ट मुगावे अपदस्थ भएयता जिम्वावेमा सोमवार पहिलो पटक आम निर्वाचन भएके छ । मतदान केन्द«हरुमा उल्लेख्य संख्यामा उत्साहित मतदाता देखिएको स्थानिय संचार माध्यमले जनाएको छ ।

विदेश पर्यवेक्षकहरुले यस चुनाव जिम्वावेका लागि दमनकारी विगत तोड्ने ठूलो अवसर सावित हुने प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिय चुनाव वर्तमान राष्ट्रपति इममर्सन नान्गाग्वा र उनको प्रमुख प्रतिद्वन्द्वी नेल्सन चामिसाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । हिजै संसदिय र स्थानिय निर्वाचन पनि शुरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्