भारत: नागरिकता फिर्ता



नयाँदिल्ली,(एजेन्सी )
भारत सरकारले उत्तर पुर्वी राज्य आसामका नागरिकताबाट बेदखल गरिएका करिव चालिस लाख व्यत्तिका ेनाम सुचि प्रकासित गरेको छ । भारतको छिमेकी मुलुक बंगलादेशले स्वाधिनता हासिल गरेको एक दिन अघि अर्थात सन् १९७१ को २४ मार्च सम्ममा सो राज्यमा आएको प्रमाणित गर्ने सकेका मानिसहरुलाई मात्र राष्ट्रिय नागरिक अभिलेखालय ( एनआरसि ) ले नागरिकको मान्यता दिएको बुझिएको छ ।

भारतले अवैध ढंगले प्रवेश गरेका बंगलादेशी आप्रवासीहरुको पहिचानका लागि प्रक्रिया चालिनु पर्ने जनाएको छ । तर अधिकारीहरुले कसैलाई तत्काल देश निकाला नगरिने जनाएक छन् ।

प्रतिक्रिया दिनुहोस्