कागजको डुंगा कुलोमा बगाउँदै स्कुले बालिका



बूढानीलकण्ठ गणेशचोकनजिकै आफैले बनाएको कागजको डुंगा कुलोमा बगाउँदै स्कुले बालिका। कक्षाका पाठ्यपुस्तकबाटै सृजनशील विषयवस्तुलाई समेट्न सके सानै उमेरका बालबालिकमा सृजनशील ज्ञान बढाउन सकिने उदाहरण यी बालिकाबाट लिन सकिन्छ। तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्