वायर्न म्युनिखको जित



लन्डन, (एजेन्सी)
प्रि सिजन टुर अन्तर्गत अमेरिकामाजारी इन्टरनेशनलच्याम्पियन्स कपमावायर्न म्युनिखले जितहासिल गरेको छ ।

आइतबार भएको खेलमाजर्मन क्लबबायर्नले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको हो। एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै जर्मन क्लबवायर्नले फ्रेन्च क्लबपिएसजीलाई ३–१ ले पराजित गरेको हो ।

अमेरिकाको क्लागेनफर्टस्थितवर्थेरसी स्टेडियममा भएको खेलमापीएसजीका टिमोथी वेहले खेलको ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो हाफसम्म १–० ले अग्रतादिलाएकाथिए। तर वायर्नले दोस्रो हाफमापुनरागमनगर्दै ३ गोल ग¥यो ।

वायर्नकालागिजाभी मार्टिनेजेल खेलको ६०औँ मिनेटमा बराबरी गोल फर्काएकाथिए। यस्तै रेनाटो सान्चेजले ६८औँ र जोसुअ जिर्कजीले ७८औँ मिनेटमा समान एक–एक गोल आफ्नो नाममा लेखाउँदै जितपक्का गरे।

 

 

प्रतिक्रिया दिनुहोस्