प्रधानले दिए पदबाट राजीनामा



काठमाडौं, नेस
नेपालशारिरीक संगठन तथा फिटनेश संघका उपाध्यक्षएवं नेपालकै पहिलो शारिरीक संगठन संस्था नेपालब्यायाममन्दिरकाअध्यक्ष समेत रहेकानारायण प्रधानले आफ्नो उपाध्यक्ष पदबाट राजीनामादिएका छन् ।

क्लबको विधानबमोजिमक्लबकाअध्यक्षअन्य संस्थाको कार्यकारी पदमा रहननसकिने भएकाकारण नेपालशारिरीक संगठनको उपाध्यक्षपदमा रहिरहनअसमर्थ रहेकाले पदबाट राजीनामादिएको राजीनामापत्रमाजनाईएको छ ।

प्रधानले क्लबको विधानबमोजिमक्लबकाअध्यक्षअन्य संस्थाको कार्यकारी पदमारहिरहनबन्देज गरेको र नेपालमादुई शारिरीक संगठन संघको अस्तित्व रहेको तथा नेपालको पहिलो शारिरीक संगठन संस्था नेपालब्यायाममन्दिर सवैलाई समान रुपले स्थानप्रदानगर्दै नेपालमाशारिरीक संगठनका खेलाडी उत्पादन र खेलको विकास गर्ने उद्धेश्यले स्थापित संस्था रहेकोले कुनै पनि संघमा बसिरहनआफ्नो नैतिकताले नदिएकाकारण पदबाट राजीनामादिएको बताए । प्रधानले पदबाट दिएको राजीनामा संघले स्वीकृत गरको प्रधानले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्