कांग्रेस सभापति देउवाको विदेश भ्रमण स्थगित



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ७ दिनको विदेश भ्रमण स्थगित भएको छ । केहि दिन यता विकसित राजनैतिक परिस्थितिलाई मध्यनजर गर्दै सिङगापुर भ्रमण स्थगित गरेका हुन् ।

आइतबार अपरान्ह प्रस्थान गर्ने कार्यक्रम रहेको थियो तर, अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नु पर्ने आवश्यकताका कारण उनले भ्रमण स्थगित गरेर्नुपरेको देउवाका मख्य सचिव भानु देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्