डा. केसी समर्थकको वसन्तपुरमा सामूहिक सत्याग्रह



नेपाल समाचारपत्र, काठमाडौं ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँको वसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे सुरु भएको सत्याग्रहमा सुरुमा डा. केसीका समर्थकहरु सामूहिक सत्याग्रह बसेका हुन्।

प्रतिक्रिया दिनुहोस्