विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन



काठमाडौं । विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको हृदयघातका कारण निधन भएको छ ।

अध्यक्ष सिंहको आइतबार बिहान करिव ३ बजे निधन भएको आफन्तले जनाएका छन् ।

हृदयघात भएपछि सिंहलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा निधन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्