बलिउड स्टारका अजीव हर्कत



रश्मी थापा ।

मानिस जतिसुकै राम्रो होस्,

जतिसुकै चर्चित र भलादमी होस्, तर
पनि उसका कमजोरी हुन्छन्। कलाकार
पनि आखिर मानिस न हुन्, उनीहरूका
पनि अनेकन कमजोरी हुन्न्। बलिउड

स्टारका पनि केही यस्ता खराब र

अजीव कमजोरी वा बानी छन्,

जो थाहा

पाउूदा तपाईंलाई आश्चर्य लाग्नेछ।
उनीहरूको यस्तो स्वभाव र बानीबाट
कहिले घरवाला र कहिले फिल्मका

निर्माता निर्देशक दिक्दार हुने गर्दछन्।बलिउड कलाकारका खराब स्वभाव वा
बानी कस्ता–कस्ता छन् तरु

दाँतले हातका औलाका नङ टोकिरहनु
बलिउड नायिका करिना कपुर खानको

 

अजीव र अस्वाभाविक बानी बनेको छ।
उनको खराब बानी उनका नायक पति

सैफ अली खानदेखि लिएर नायिका दिदी

करिश्मा कपुरसम्मलार्इ मन पर्दैन । यस

विषयलार्इ लिएर करिनाले कयौँँप टक सपैm

र करिश्माको गाली खाइसकेकी छिन्। तर

पनि उनको नानीदेखि लागेको यो बानी

भने गएको छैन।
पूर्व क्यानेडियन पोर्न स्टार तथा
बलिउड अभिनेतृ सनी लियोनीको एउटा
बानी बडो अजीवको छ। उनी प्रत्येक

 

आधा घन्टामा खुट्टा धुन जान्छिन्।

उनको यो बानी केवल घरमा मात्र

सीमित नभएर सुटिङ स्पटसम्म

पनि छ।

 

घरमै हुूदा त मिनेट–मिनेटमा खुट्टा धुन

 

जाूदा पनि कसैलाई फरक पर्दैन, उनैलाई

आउन जान समस्या हुने हो। तर सुटिङ
स्पटमै हर अधा घन्टामा खुट्टा धुन
गइदिूदा भने सुटिङ युनिटलाई नै त्यसको

प्रभाव पर्न जान्छ। जसका कारण उनकासाथमा काम गर्ने कलाकार, प्राविधिक

तथा निर्देशसमेत दिक्दार हुने गर्छन्।

थाहा छैन उनलाई कुन फोबियाले आधा–

 

आधा घन्टामा खुट्टा धुन पठाउूछरु

मानिस बन्द वा गोप्य कोठामा

नुहाउन मन पराउूछन्। अझ विशेष
गरी महिलाहरू नुहाउनका लागि बन्द
कोठा नै रोज्छन्। बलिउड नायिका

सुष्मिता सेन भने खुला स्थानमा नुहाउन

मन पराउूछिन्। उनी आफ्नो यो बानी
पूरा गर्नका लागि घरको छतमै १

 

बाथटब राखेकी छिन्, जहाू

सजग
अवस्थामा पनि धूमपानको सौखिन छन्
र यसले गर्दा बेला–बेलामा समस्यामा

पर्ने गर्छन् भन्ने त सबैलाई थाहा छ।
तर उनको एउटा अर्को अजीव बानी

भने कमैलाई थाहा हुन सक्छ। उनी
जुत्ता पहिरिएरै सुतिदिने गर्दछन्। जसका

कारण उनकी पत्नी गौरीलाई हैरान हुने

 

गर्दछ। गौरी उनको जुत्ता खोलिदिनु पर्दा

हैरान हुने गर्छिन्।

शौचालयमा पत्रिका

उनी खुला आकाशमा
नुहाउने गर्छिन्। आफूले

 

नुहाइरहेकोप्रति कसैले
ध्यान दिएको छ कि
भन्नेमाचाहिू रहन भने उनलाई

दिक्दार हुने गर्छ।

किङ खान
शाहरूख खानको
बानी त झनै
अचम्मको छ।
उनी जहाू

पनि जुन

पढ्ने बानी धेरैको

हुने गर्दछ। बलिउड
अभिनेता जितेन्द्रको
बानी भने अचम्मकै
छ। उनी
शौचालयमा बसेर
पपीता पिउने

गर्छन्।

(एजेन्सीको
सहयोगमा)

प्रतिक्रिया दिनुहोस्