दक्षिण कोरिया: पार्कलाई थप संजाय



सोल,(एजेन्सी)
दक्षिण कोरियाका पुर्व राष्ट्रपति पार्क गेयुन ह्येलाई भ्रष्टाचारको अभियोगमा शुक्रवार थप आठ वर्ष लामो कारावास संजाय सुनाइएको छ । यस अघि नै कारवास संजाय सुनाइएका उनले कैद भुक्तान गर्दै आएकी थिइन् ।

राजकानी सोल स्थित एक अदालतले उनलाइए राष्ट्रकै एक गुप्तचर निकायबाट अवैध ढंगले रकम स्विकारेको आरोपमा छ वर्ष र चुनावमा हस्तक्षेप गरेकोमा था दुई वर्ष लामो कारावास संजाय सुनाएको हो । यस अघि गत अप्रिलमा पार्कलाई आफ्नो ओहदा र अधिकार दुरुपयोग गरेवापत अदालतले संजाय सुनाएके थियो ।

 

प्रतिक्रिया दिनुहोस्