स्वास्थ्यमन्त्री यादवद्धारा बी एन्ड बी अस्पतालको क्याथ ल्याब उद्घाटन



नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुर स्थित ग्वार्कोमा रहेको बी एन्ड बी अस्पतालको क्याथ ल्याब उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उपप्रधानमन्त्री एवंम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उक्त ल्याबको उद्घाटन गर्नुभएको हो ।

तस्विरः उज्जोल डंगोल, काठमाडौं 

प्रतिक्रिया दिनुहोस्