नक्कली सुनसहित ३ जना पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरीले दुई किलो नक्कली सुनसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले नक्कली सुन विक्री गर्न लागेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्